काहुँडाँडामा भीषण डढेलो, केही घर जोखिममा

पाेखरा | चैत ५, २०८०

काहुँडाँडामा भीषण डढेलो, केही घर जोखिममा Photo: Dipendra Shrestha

पोखरा:  पोखराको काहुँडाँडामा भीषण डढेलो लागेको छ ।


सोमबार दिउँसोदेखि काहुँडाँडा ंजंगलमा  भीषण डढेलो लागेको हो ।

 

आगलागीबाट केही घर जोखिममा रहेको बताइएको छ । 


यतिबेला आगो नियन्त्रणका लागि दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी बल र स्थानीय बासिम्दाहरु लागिरहेका छन् । यद्यपी आगौ फैलिएकालो नियन्त्रणमा भने आउन कठिन रहेको छ ।

 

आगलागीबाट भएको जनधनको क्षतिबारे विस्तृत विवरण प्राप्त भैसकेको छैन ।  

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्